Ads

नेपालमा पालिने बाख्राका जातहरु

नेपालभर व्यावसायिक तथा परम्परागत रुपमा विभिन्न जातका बाख्राहरु पाल्ने गरिएको छ । हावापानी र स्थान अनुसार नेपालका लागि उपयुक्त केही बाख्राका जातहरु निम्नअनुसार रहेका छन् -

1 खरी वा औंले बाख्रा 

2 तराइ बाख्रा

3 सिन्हाल बाख्रा

4 हिमाली च्यांग्रा

यीबाहेक नेपालमा केही बर्षअघिदेखी केहि बाख्राफार्महरुले नेपालको हावापानी सुहाउँदो बिदेशी बाख्राका जातहरु नि भित्र्याएर सफलतापुर्बक पालिरहेका छन्  , आउनुहोस् केहि बिदेशी बाख्राका जातहरु बारे जानकारी लिउ -

1 जमुनापारी

2 सानन्

3 बोयर

4 बारबरी

5 विटल

6 सिरोही


No comments:

Post a Comment