नेपालका विभिन्न जिल्लामा बाख्रा फार्म संचालन गर्दै आउनुभएका बाख्रापालक किसानहरु यदि तपाईंहरु आफ्नो फार्मको जानकारी यो ब्लगमा राखेर सबैमाझ पुर्याउन चाहनुहुन्छ भने निम्नलिखित कुराहरु खुलाएर हाम्रो ठेगानामा पठाउन सक्नुहुनेछ । हामी तपाईंको फर्मको जानकारी निशुल्क प्रकाशित गर्नेछौं ।
• बाख्रा फार्मको तस्बिर
• किसानको पूरा नाम थर
• पूरा ठेगाना
• सम्पर्क नम्बर
• फार्मको बारेमा छोटकरीमा जानकारी
माथी उल्लेखित बुँदाहरु खुलाएर हाम्रो ठेगानामा पठाउन सक्नुहुनेछ । धन्यवाद ।
No comments:
Post a Comment